Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ। यस सिजनका ला लिगा च्याम्पियन भइसकेको बार्सिलोनाले लगातार दोस्रो पराजय भोगे पछि उसको उपाधि जित खल्लो हुन पुगेको छ। मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित…