फुटबल « Khabarhub

ब्राइटनमाथि न्युक्यासलको सहज जीत

काठमाडौँ - जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ । शुक्रबार बिहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो । न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो । ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले…