फुटबल « Khabarhub

बार्सिलोना च्याम्पियन्स लिगबाटै बाहिरियो

काठमाडौँ - स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यससँगै अब बार्सिलोनाले युरोपा लिग खेल्नेछ । बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक-एक गोल गरे । जितसँगै बायर्न ५ खेलमा…