Live on
Your Voice, Your Power
काठमाडौं – करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड हात पारेका छन्। रियल मड्रिडका फरवार्ड फ्रान्सेली खेलाडी बेन्जिमाले प्रतिष्ठित बालोन डि ओरको अवार्ड पाएका हुन्। यो वर्ष रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पार्दा बेन्जिमाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यो अवार्ड हात…