फुटबल « Khabarhub

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने

काठमाडौँ - अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र इजिप्ट खेल्ने भएका छन् । फाइनल खेल पर्सि आइतबार हुनेछ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टीमा ३–१ गोल अन्तरले हराउँदै इजिप्ट फाइनलमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ ३३ वर्षिय…