फुटबल Archives | Page 172 of 357 | Khabarhub Khabarhub

२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने

लमजुङ - जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप फुटबल प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ । स्थानीय सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। प्रतियोगिता गत वर्ष कोरोनाका कारण स्थगित गरिए पनि यस वर्ष निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले…