फुटबल « Khabarhub

लिस्नु युवा क्लब क्वाटरफाइनलमा प्रवेश

भैरहवा– लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो । एक नाइजेरीयन खेलाडी सहित मैदान…