Live on
Your Voice, Your Power
काठमाडौँ- ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो । ब्राजिलको जितका लागि लुकास पेक्वेटाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । नेयमारले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेक्वेटाले खेलको ३५ औँ मिनेटमा गोल गरेका थिए । ब्राजिलले अब उपाधिका…