फुटबल Archives | Page 200 of 357 | Khabarhub Khabarhub

इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा

काठमाडौँ- इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन १२औँ मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । जितसँगै समूह 'डी' को शीर्ष स्थानको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक…