फुटबल Archives | Page 213 of 357 | Khabarhub Khabarhub

चर्च ब्वाइज बन्यो ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ – चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको उपाधि जितेको छ । सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजलाई जित दिलाउन रिजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले…