Live on
Your Voice, Your Power
काठमाडौँ– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी राना मगर र रजनी थोकरले एक एक…