फुटबल « Khabarhub

मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डको जित

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ । बुधबार राती भएको खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० गोलले  हराएको हो । इंग्ल्यान्डको जितमा बुकायो साकाले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । साकाको यो पहिलो अन्तराष्ट्रिय गोल हो । युरोकप फुटबलको तयारीका लागि इंग्ल्यान्डले अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।