Live on
Your Voice, Your Power
काठमाडौँ- थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५:३० बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल कम्तीमा बराबरी बनाउन पर्नेछ । बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको…