फुटबल « Khabarhub

नेपाल सुपर लिग फुटबलको फ्रेन्चाइज टिम र टिम मालिक सार्वजनिक

काठमाडौँ– फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहने छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर…