Live on
Your Voice, Your Power
काठमाडौँ- सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा विजयी यात्रा कायमै राखेको छ। मंगलबार आफ्नो तेस्रो खेल खेलेको एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई पराजित गरेको हो। सातदोबाटोस्थित एन्फा मैदानमा एपीएफले आर्मीलाई २-० गोल अन्तरले पराजित गरेको हो। एपीएफो जितका लागि अन्जली योन्जन र सरु लिम्बूले गोल गरिन्। अन्जलीले खेलको २७ औँ मिनेटमा गोल…