Live on
Your Voice, Your Power
एजेन्सी- लेस्टर सिटी प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा साउथह्याम्टनमाथि २–० को जित निकाल्दै लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । खेलको ३७औँ मिनेटमा जेम्स मेडिसनको गोलबाट लेस्टरले अग्रता बनाएको थियो । दोस्रो हाफको अन्तिम समयमा हार्वे वर्नले गोल गर्दै लेस्टरको जित सुनिश्चत गरेका थिए । जितपछि लेस्टरले शीर्ष स्थानको…