फुटबल Archives | Page 240 of 299 | Khabarhub Khabarhub

नाइट क्लब पुगेका विमलसहित चार खेलाडीमाथि प्रतिबन्ध

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । स्टार खेलाडी विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र सन्तोष तामाङमाथि एन्फाले प्रतिबन्ध लगाएको हो । एन्फाले शुक्रबार चार खेलाडीलाई कारबाहि गरेको जनाएको छ । फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को छनोट अन्तर्गत कुवेत विरुद्धको खेल…