फुटबल Archives | Page 241 of 300 | Khabarhub Khabarhub

भुटानले नेपालविरुद्ध फर्कायो बराबरी गोल

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको फाइनमा भुटानले नेपालविरुद्ध १–१ को बराबरी गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गरेका हुन् । यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।