फुटबल « Khabarhub

युरोकप फुटबल : आज राति इटाली र स्पेन भिड्दै, को पुग्ला फाइनलमा ?

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे सुरु हुनेछ। इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति…