Live on
Your Voice, Your Power
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलोनालाई ७ सय मिलियन युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखिएको छ । स्पेनिस ला लिगाले आइतबार मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ७ सय मिलियन…