Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ । लिभरपुलले बिहीबार राति भएको खेलमा युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा सुरुवाती एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा डिएगो जोटाले गोल…