फुटबल « Khabarhub

अन्सु फाति र बुस्क्वीट्सलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइयो

काठमाडौं– स्पेनको राष्ट्रिय टोलीका लागि बार्सिलोनाका युवा स्टार अन्सु फाति र सर्जियो बुस्क्वीट्सलाई बोलाएको छ । बिहीबार बार्सिलोनाले ट्वीट गर्दै आफ्ना दुई खेलाडीलाई स्पेनको राष्ट्रिय टोलीमा बोलाइएको पुष्टि गरेको छ । स्पेनले सेप्टेम्बरमा हुने नेसनल लिगका लागि खेलाडी बोलाएको हो । नेसन्स लिगको समुह ए मा रहेको स्पेनले सेप्टेम्बरमा जर्मन युक्रेनसँग खेल्दैछ । स्पेनका मुख्य…