फुटबल « Khabarhub

एन्फाले राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण सोमवार गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण गर्ने भएको छ । एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत बाँकी खेलका लागि अभ्यास सुरु गर्ने तयारी गरेको एन्फाले सोमबार पहिलो चरणमा कोरोना परीक्षण गर्न लागेको हो। एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक र अफिसियल…