फुटबल « Khabarhub

फ्रेण्ड्स क्लबले चागुनारायणको मानेडाँडामा मैदान बनाउने

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिगको फ्रेण्ड्स क्लबले आफ्नै खेल मैदान बनाउने भएको छ । फ्रेण्ड्सले चाँगुनारायण नगरपालिकाको मानेडाँडामा खेल मैदान बनाउन लागेको हो। चागुनारायण नगरपालिकाको वडा नं. ४ मा रहेको मानेडाँडा क्षेत्रको भिरालो तथा खोचयुक्त सार्वजनिक जग्गा व्यवस्थित गरी फ्रेण्ड्स क्लबले आफ्नै खेल मैदान बनाउन लागेको हो। ए डिभिजन लिग क्लब फ्रेण्ड्सले उक्त जग्गामा…