Live on
Your Voice, Your Power
काठमाडौं - फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगतको घरेलु मैदानको अभ्यासमा बोलाइएका खेलाडी काठमाडौंमा आइपुगेका छन् । डिफेन्डर रञ्जित धिमाल बाहेक ३३ जना खेलाडी काठमाडौंमा उपस्थित भइसकेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए । `रञ्जित पारिवारिक कारणले काठमाडौं आउन केही समस्य लाग्छ। तर, अरु सबै खेलाडी काठमाडौंमा छन्,´ व्यवस्थापक उपाध्यायले…