Live on
Your Voice, Your Power
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बिहीबार) देखि एघारौं चरणका खेल शुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा जारी लिगमा आज शीर्ष स्थानका दुई क्लब त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबले रेलिगेसन क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । सातदोबाटोस्थित एन्फा…