फुटबल Archives | Page 294 of 356 | Khabarhub Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आर्मी र शेर्पा क्लब मध्यान्न १२ बजे भिड्नेछन् । यस्तै,…