फुटबल Archives | Page 296 of 301 | Khabarhub Khabarhub

आहा रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने

कास्की– पोखरामा जारी १७ औँ आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र नेपाल आर्मी भिड्ने भएका छन् ।  पोखरा रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा नेपाल आर्मी क्लवले क्यामरुनी टोली दाउफिन्स फुटबल क्लबलाई १० गोल अन्तरले पराजित गरेपछि आर्मीले उपाधिका लागि थ्रीस्टार संगको भेट पक्का गरेको हो । सहरा क्लव पोखराको आयोजनामा…