Live on
Your Voice, Your Power
काठमाडौं- एफ ए कप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले निराशाजनक बराबरी खेलेको छ । चौथो चरणको खेलमा टोटेनहमले साउथह्याम्टनसंग १–१ गोलको बराबरी खेलेको हो । सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन तीन मिनेट अगाडी सोफियान बोफालले साउथह्याम्टनका लागि बराबरी गोल गरे । जियोभानी…