फुटबल Archives | Page 303 of 312 | Khabarhub Khabarhub

एएफसीको तयारी पूरा, अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा

काठमाडौं– एएफसी कप फुटबल अन्तर्गत  नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशी क्लब अबहानी लिमिटेडबीच बुधबार खेलको तयारी पूरा भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मनाङले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । यस्तै, खेलका लागि नेपाल आएको अबहानीले पनि मनाङसँगको खेलका लागि आतुर रहेको जनाएको छ । लिग च्याम्पियन मनाङले…