Live on
Your Voice, Your Power
काठमाडौं– जारी साफ महिला च्याम्पियनसिपको फाइलनमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी छिन् । भण्डारीले हेड मार्फत खेलको ३३ औं मिनेटमा गोल गर्दै भारतविरुद्ध बराबरी गरेकी हुन् । यसअघि खेलको २६ औं मिनेटमा भारतको तर्फबाट डालीमा छिब्बरले गोल गरेकी थिइन् । नेपाली टोलीले आक्रामक खेलेपनि शुरुवाती गोल भने भारतले गरेको थियो । नेपालका लागि हिरा…