फुटबल Archives | Page 307 of 356 | Khabarhub Khabarhub

रेजिन सुब्बाको कप्तानीमा यु–१९ फुटबल टोली इरान जाँदै

काठमाडौं – एएफसी यू–१९ छनोट खेल्न जाने नेपाली युवा टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इरान जाने यू–१९ टोलीलाई विदाई गरेको हो । कात्तिक २० देखि २४ गतेसम्म इरानमा हुने छनोट प्रतियोगिताका लागि जाने नेपाली टोलीको एन्फाले विदाई गरेको हो । छनोट प्रतियोगितामा नेपाल समूह डि मा रहेको छ ।…