Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन शनिबार शुरु हुनेछ । सातदोबाटोस्थित एनओसीको भवनमा हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्नेछ । शनिबार बिहानका लागि तोकिएको निर्वाचनको अन्तिम दौड धुपमा विभिन्न पदमा उम्मेद्वारी दिएका व्यक्तिहरु लागि रहेका छन् । अध्यक्षका लागि संघिय संसदका सांसद तथा वर्तमान अध्यक्ष जिवनराम श्रेष्ठ र ब्यावसायी तथा पूर्व उपाध्यक्ष उमेशलाल…