Live on
Your Voice, Your Power
एजेन्सी– शुक्रवारबाट शुरु भएको इग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले सुखद् सुरुवात गरेको छ । शनिवार भएको आफ्नो पहिलो खेलमा सिटीले साउथह्याम्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । उत्कृष्ट प्रदर्शन गरेको सिटीका लागि रहिम स्ट्रर्लिङले ह्याट्रिक गरेका थिए । साउथह्याम्टनले पच्चिसौँ मिनेटमा पहिलो गोल खाएको थियो । सिटीका लागि गाब्रियल जिससले गोल गरेका…