Live on
Your Voice, Your Power
सन् २०१९ को कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना कोलम्बिया संग पराजित भएको हो । अर्जेन्टिनालाई स्तब्ध बनाउदै कोलम्वियाले २-०को नतिजा निकाल्यो । कोलम्बियाका लागि मार्टिनेजले ७१ र जापटाले ८६ मिनेटमा गोल गरेका थिए । ग्रुप बिमा कोलम्बिया र अर्जेटिनासहितपाराग्वे र कतार रहेका छन् । विश्व फुटवलमा सर्वाधिक…