Live on
Your Voice, Your Power
काठमाडौं – साफ यू–१८ च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन बनेको छ । आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । लगातार २ पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिएपछि तेस्रो संस्करणमा भारतले उपाधि उचालेको हो । भारतलाई जीत दिलाउन बिक्रम प्रताप सिंह र रविबहादुर…