फुटबल Archives | Page 328 of 348 | Khabarhub Khabarhub

रियलले भित्र्यायो सर्बियाका २१ वर्षे योभिच

काठमाडौं- स्पेनिस फुटबल क्लब रियल मड्रिडले सर्बियाका स्ट्राइकर लुका योभिचलाई क्लबमा आबद्ध गरेको छ । रियलले योभिचलाई ६ वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो । नयाँ सम्झौताअनुसार योभिच सन् २०२५ सम्म रियलमा रहने छन् । रियलले योभिचलाई जर्मन फुटबल क्लब फ्रान्कफर्टबाट ६५ मिलियन युरोमा टिममा लिएको जनाएको छ । २१ बर्षीय योभिचले यस सिजनमा ३२ खेलमा…