फुटबल « Khabarhub

किर्गिस्तानमा रहेको नेपाली महिला टोली दोस्रो खेलमा पराजित

काठमाडौं– किर्गिस्तानको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्न गएको नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा पनि पराजित भएको छ । जारी नादेझदा कपको दोस्रो खेलमा नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको हो । किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाली महिला टोली २–० गोल अन्तरले पराजित भयो । खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपाली टोली दोस्रो…