फुटबल « Khabarhub

रोड्रिग्युजलाई नापोली जान उनका बुबाको सुझाव

काठमाडौं – युरोपीयन फुटबल क्लबहरुको सुरुवा बजारमा विभिन्न खेलाडीहरुको चर्चा भइरहँदा रियल मड्रिडका खेलाडी ह्यामेस रोड्रिग्युजका बुबाले उनलाई नापोली जान सुझाएका छन् । कोलम्बियाका स्टाइकर रोड्रिग्युजका लागि यो समयमा नापोली उत्कृष्ट क्लब भएको उनका बुबा विल्सन ह्यामेस रोड्रिग्युज बेडोयारले बताएका हुन् । २०१७ मा लोनमा बार्यन म्युनिख पुगेका ह्यामेसका लागि अब नयाँ सिजनमा कुन क्लबसँग…