Live on
Your Voice, Your Power
काठमाडौं– एएफसी यु—२३ क्वालिफाएरर्स खेल्ने नेपाली यु–२३ फुटबल टोली कतार प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार प्रस्थान गरेको नेपाली टोलीलाई एक कार्यक्रमकाबीच मंगलबार विदाई गरेको थियो । २३ सदस्यीय टोली मंगलबार नै त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगिता मार्च २२ देखि २६ सम्म हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले…