फुटबल Archives | Page 346 of 347 | Khabarhub Khabarhub

जितसँगै रियल ला लीगाको दोस्रो स्थानमा उक्लियो, बार्सिलोनाभन्दा ५ अंकले पछि

एजेन्सी– शनिबार राति भएको स्पेनिस ला—लीगामा एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका ग्यारेथ बेलले रियल मड्रिडमा आफ्नो १ सय गोल पुरा गरेका छन् । वान्डा मेट्रोपोलिटोन रंगशालामा भएको खेलमा घरेलु टोली एट्लेटिकोलाई रियलले ३—१ गोल अन्तरले पराजित गर्यो । रियलका लागि कासिमिरोले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि खेलको २५ औं मिनेटमा एट्लेटिकोका एन्टोइनि ग्रिज्म्यानले…