फुटबल « Khabarhub

‘बलियो’ उमेर समूहमा कमजोर बनेको नेपाली फुटबल, दोषी को ?

काठमाडौं – दक्षिण एसियाली क्षेत्रको फुटबलको उमेर समूहमा नेपाल भारतपछिको बलियो टोली हो । तर, पछिल्लो समय नेपाली युवा टोलीको प्रदर्शन सम्झनलायक छैन । यसको उदाहरणका रुपमा हेर्ने हो भने काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप र जोर्डनमा भइरहेको एएफसी यु–१६ च्याम्पियनसिप २०२० को छनोटलाई लिन सकिन्छ । आइतबार हल्चोकस्थित मैदानमा भएको खेलमा नेपाली युवा टोली…