फुटबल « Khabarhub

बार्सिलोनासँग चार दिनमा मड्रिडको दोस्रो हार, लिगमा १० अंकको अग्रता

काठमाडौं– वार्सिलोनाले चार दिनको अन्तरालमा भएको दोस्रो एल क्लासिको खेलमा जित निकाल्दै ला लिगामा १० अंकको स्पस्ट अग्रता बनाएको छ । इभान र्‍याकेटिकले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । स्यान्टियागो बर्नावाउमा भएको खेलमा रियलमड्रिडमाथि जित निकाल्ने क्रममार्‍याकेटिकले खेलको २६ औं मिनेटमा गोल गरेका थिए । जीतसँगै २६ खेल खेलेको वार्सिलोना ६० अंक…