फुटबल « Khabarhub

एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो

काठमाडौं - एभर्टन र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेल २-२ गोलको बराबरीमा टुंगिएको छ। खेलको अवधिभर रोमाञ्चक बनेको प्रतिस्पर्धा अतिरिक्त इन्जुरी समयमा विवादास्पद बनेको थियो। लिभरपुलले ९० मिनेटपछि थप समयमा बराबरी गोल गरेपछि मैदानमा खेलाडीबीच हात हालाहालको अवस्था बनेको हो। जसले गर्दा अन्तिम समय खेलमा तनाव भएको हो। खेलको ९२ औँ मिनेटमा दुई टोलीका खेलाडीको…