फुटबल « Khabarhub

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं - बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले चासो राखेका छन्। टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिकले टिमको जितमा उनको भूमिका महत्त्वपूर्ण देखिए पनि चोटको समस्या अझै बाँकी नै हरेको बताएका हुन्। उनले चोटको व्यवस्थापन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। यामालबारे मुख्य प्रशिक्षकले भनेका छन्, ‘उनी अनुशासित छन्। उनको चोटलाई व्यवस्थित गर्दै तालिमसँगै…