फुटबल « Khabarhub

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार तेस्रो जित निकालेको छ । शनिवार राति भएको समूह ‘के’को खेलमा एन्डोरालाई १–० गोलले हराउँदै इङ्ग्ल्याण्डले तेस्रो जित निकालेको हो । इङ्ग्ल्याण्डका लागि हेरी केनले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पाँचौँ मिनेटमा केनले गोल गरेका हुन् । खेलमा…