फुटबल « Khabarhub

एटलान्टा र मोनाकोको सफलतापछि रोचक बन्दै च्याम्पियन्स लिगको समीकरण

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा इटालियन क्लब एटलान्टाले स्टुवार्म ब्राजलाई ५-० ले हराएको छ। सो जितसहित एटलान्टा तालिकाको चौथो स्थानमा उक्लिएको छ। एटलान्टाको १४ अङ्क छ। सो टोली सिधै दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायम छ। उसले प्ले अफ भने पक्का गरेको छ। च्याम्पियन्स लिगमा सहभागी ३६ टोली मध्य १६ टोली…