Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका छन् । आज बिहान सकिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै इस्प्यान्योल ७ खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ भने गिरोना समान खेलबाट ३ अंकसहित १९औँ स्थानमा छ ।