फुटबल « Khabarhub

साउदी सुपर कप : अल नासर फाइनलमा

काठमाडौं– साउदी सुपर कप फुटबलमा अल नासर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल तावोनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो । अल नासरका लागि आयमन अहमेद र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए । अहमेदले खेलको आठौँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै रोनाल्डोले ५७औँ मिनेटमा गोल गर्दै…