फुटबल « Khabarhub

नेपाल सुपर लिग : आज दुई खेल हुँदै

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज स्पोर्टिङ इलाम र ललितपुर सिटी तथा बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । आज हुने पहिलो खेलमा इलाम र ललितपुरले खेल्ने छन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा आज इलामले आठौँ तथा ललितपुरले सातौँ…